एनआरएनको लगानीमा निर्माण गरिएको माथिल्लो माछाखोला जलविद्युतको उत्पादन सुरु

काठमाडौँ। गोरखाको धार्चे गाउँपालिकामा रहेको विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित ४।५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बालुवाटारबाट भर्चुअल रुपमा विद्युत् उत्पादनको उद्घाटन गरे । गोरखा जिल्लाको उत्तरी भूभागमा पर्ने धार्चे गाउँपालिकामा रहेको बुढीगण्डकी नदीको सहायक नदी माछा खोलामा करिब १ अर्ब लगानीमा निर्माण सम्पन्न भएको यस … Continue reading एनआरएनको लगानीमा निर्माण गरिएको माथिल्लो माछाखोला जलविद्युतको उत्पादन सुरु